NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कछलाथ्व द्वितीया - २

आ.व. २०७९/८० र आ.व. २०८०/८१ मा राजस्वको अवस्था

बागमती प्रदेश सरकारको आ.व. २०८०/८१ को राजस्व संकलनको अवस्था हेर्दा आ.व. २०८०/८१ मा २५ अर्ब ५० करोड ४२ लाख रुपैयाँ राजस्व संकलन भएकोमा अघिल्लो आ.व. २०७९/८० को सोही अवधिमा २४ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ संकलन भएको थियो। आ.व. २०८०/८१ मा अनुमान अनुसार राजस्व संकलनको लक्ष्य प्राप्त नभएतापनि अघिल्लो आ.व. २०७९/८० को तुलनामा आ.व. २०८०/८१ मा राजस्व संकलन ४.७२ प्रतिशतले वृद्धि भएको देखिन्छ।

राजस्वको अवस्था (रु. करोडमा)

राजस्वको प्रकार

आ.व. २०७९/८०

आ.व. २०८०/८१

अनुमान

प्राप्ति

प्रतिशत (%)

अनुमान

प्राप्ति

प्रतिशत (%)

 मूल्य अभिवृद्धि कर

८२८.४९

६८२.९६

८२.४३

७७९.८८

६७५.३८

८६.६०

 अन्त:शुल्क

३५५.०७

२४८.०६

६९.८६

३३४.२३

२३२.१२

६९.४५

 मनोरञ्जन कर

०.५०

०.५८

११६.००

१.३५

०.७०

५१.८५

 विज्ञापन कर

३.००

१.७१

५७.००

१.७५

१.७७

१०१.१४

 घर जग्गा रजिष्ट्रेशन शुल्क

७८५.००

५४८.८६

६९.९२

६७५.००

५४८.९३

८१.३२

 सवारी साधन कर

७२५.००

६१४.५६

८४.७७

७२५.००

६११.५७

८४.३५

 रोयल्टी बाँडफाँट

४८.४५

४.६७

९.६४

५३.२९

४५.७७

८५.८९

 अन्य राजस्व

५७४.०३

३३४.०५

५८.१९

४७४.००

४३४.२०

९१.६०

 कुल राजस्व

३३१९.५९

२४३५.४२

७३.३७

३०४४.२०

२५५०.४२

८३.७८