0 1 2
bootstrap image slider by WOWSlider.com v8.8

Kailash Prasad Dhungel

Hon. Minister

थप जानकारी


Danduraj Ghimire

Secretary

थप जानकारी

Introduction

आर्थिक माामिला तथा योजना मन्त्रालय, बागमती प्रदेशमा यहाँहरुलाई स्वागत छ ।

नेपालको संविधानको भाग १३ मा प्रदेश कार्यपालिकाको व्यवस्था भएको र सोही संवैधानिक व्यवस्था बमोजिम आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश नं. ३ को मिति २०७४ साल माघ २८ गते गठन भई कार्यारम्भ गरेको छ । प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमन, प्रदेशस्तरको आर्थिक श्रोतको बाँडफाँड, लगानी प्रक्षेपण र वित्तीय व्यवस्थापन तथा प्रदेश राजश्व सम्बन्धी नीति तथा कानूनको तर्जुमा, कार्यान्वयन र नियमन गर्ने दायित्व आर्थिक मामिला तथा योजना मन्त्रालयमा रहेको छ ।

प्रदेशस्तरको आर्थिक स्थायित्व र मुल्य स्थिरता सम्बन्धी नीति तर्जुमा र नियमन प्रदेश विनियोजन ऐन तथा प्रदेशको बजेट तर्जुमा, कार्यान्वयन, नियमन र आर्थिक अनुशासन, प्रदेशको सार्वजनिक खर्च व्यवस्थापन तथा प्रदेश स्तरीय अर्थ, योजना, बजेट, वित्तीय संस्थाहरु संचालन व्यवस्थापन सम्बन्धी कार्यको लागि यो मन्त्रालय स्थापना भएको हो ।

 

bagmati-province-map
Date Title Subject हेर्नुहोस्
२०७८ असार ४ मध्यमकालिन खर्च संरचना आ.व.२०७८/७९ मध्यमकालिन खर्च संरचना आ.व.२०७८/७९
२०७८ असार ४ अन्तरसरकारी वित्तीय हस्तान्तरण आ.व.२०७८/७९ अन्तरसरकरी वित्तीय हस्तान्तरण आ.व.२०७८/७९
२०७८ असार २ विनियोजन विधेयक २०७८ विनियोजन विधेयक २०७८
२०७८ असार २ आर्थिक वर्ष २०७७/७८ को चैत्र मसान्तसम्मको प्रगति विवरण आर्थिक वर्ष २०७७/७८ को चैत्रमसान्त सम्मको प्रगति विवरण
२०७८ असार १ आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्य आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्य
२०७८ जेष्ठ १७ विनियोजन विधेयक, २०७८ को सिद्धान्त र प्राथमिकता विनियोजन विधेयक, २०७८ को सिद्धान्त र प्राथमिकता
२०७८ बैशाख ३० सशर्त अनुदानको चौथो किस्ता रकम निकासा सम्बन्धमा सशर्त अनुदानको चौथो किस्ता रकम निकासा सम्बन्धमा
Date Title Subject हेर्नुहोस्
२०७७ मंसिर १८ उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण लगानी सम्बन्धी प्रेस विज्ञप्ती मिति २०७७/८/१८ गते उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण लगानी सम्बन्धी प्रेस विज्ञप्ती मिति २०७७/८/१८ गते
२०७६ मंसिर १३ सार्वजनिक निजि सहकारी साझेदारी समितिको बैठक सम्बन्धी प्रेस विज्ञप्ति मिति २०७६-०८-१३
२०७५ असार ७ प्रेस बिज्ञप्ति
Title Subject हेर्नुहोस्
मध्यमकालीन खर्च संरचना आ.व. २०७८/७९ मध्यमकालीन खर्च संरचना आ.व. २०७८/७९
अन्तरसरकारी वित्तीय हस्तान्तरण आ.व. २०७८/७९ अन्तरसरकारी वित्तीय हस्तान्तरण आ.व. २०७८/७९
विनियोजन विधेयक २०७८ विनियोजन विधेयक २०७८
आर्थिक वर्ष २०७७/७८ को चैत्र मसान्तसम्मको प्रगति विवरण आर्थिक वर्ष २०७७/७८ को चैत्रमसान्त सम्मको प्रगति विवरण
आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्य आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्य
बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक प्रगति विवरण आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक प्रगति विवरण
Title Subject हेर्नुहोस्
गतिविधि

प्रवक्ता

विमला अधिकारी

प्रवक्ता/उपसचिव

फोन: ०५७-५२७५१८


सूचना अधिकारी

रबिता कार्की

सूचना अधिकारी/शाखा अधिकृत

फोन: ०५७-५२७५२०

Query

Gov LOGO

सुझाब तथा गुनासो

Send
बागमती प्रदेशको आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्य

Facebook Updates


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/moeapbagamatigov/public_html/wp-includes/functions.php on line 4348