0 1 2 3
bootstrap image slider by WOWSlider.com v8.8

बहादुर सिंह लामा (तामाङ)

माननीय मन्त्री

थप जानकारी


महेश आचार्य

सचिव

मोवाईल: ९८५५०७४२७५

थप जानकारी

परिचय

आर्थिक माामिला तथा योजना मन्त्रालय, बागमती प्रदेशमा यहाँहरुलाई स्वागत छ ।

नेपालको संविधानको भाग १३ मा प्रदेश कार्यपालिकाको व्यवस्था भएको र सोही संवैधानिक व्यवस्था बमोजिम आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश नं. ३ को मिति २०७४ साल माघ २८ गते गठन भई कार्यारम्भ गरेको छ । प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमन, प्रदेशस्तरको आर्थिक श्रोतको बाँडफाँड, लगानी प्रक्षेपण र वित्तीय व्यवस्थापन तथा प्रदेश राजश्व सम्बन्धी नीति तथा कानूनको तर्जुमा, कार्यान्वयन र नियमन गर्ने दायित्व आर्थिक मामिला तथा योजना मन्त्रालयमा रहेको छ ।

प्रदेशस्तरको आर्थिक स्थायित्व र मुल्य स्थिरता सम्बन्धी नीति तर्जुमा र नियमन प्रदेश विनियोजन ऐन तथा प्रदेशको बजेट तर्जुमा, कार्यान्वयन, नियमन र आर्थिक अनुशासन, प्रदेशको सार्वजनिक खर्च व्यवस्थापन तथा प्रदेश स्तरीय अर्थ, योजना, बजेट, वित्तीय संस्थाहरु संचालन व्यवस्थापन सम्बन्धी कार्यको लागि यो मन्त्रालय स्थापना भएको हो ।

 

bagmati-province-map
मिति नाम/शिर्षक विषय हेर्नुहोस्
२०८० जेष्ठ ९ विनियोजन विधेयक, २०८० का सिद्धान्त तथा प्राथमिकता विनियोजन विधेयक, २०८० का सिद्धान्त तथा प्राथमिकता
२०८० बैशाख २७ सवारी साधन कर बाँडफाँटको अनुमानित विवरण सम्बन्धमा । सवारी साधन कर बाँडफाँटको अनुमानित विवरण सम्बन्धमा ।
२०८० बैशाख १० सुझाव उपलब्ध गराइदिने सम्बन्धी राजस्व परामर्श समितिको सूचना सुझाव उपलब्ध गराइदिने सम्बन्धी राजस्व परामर्श समितिको सूचना
२०८० बैशाख ७ आर्थिक वर्ष २०८०।८१ को बजेट तथा कार्यक्रमको लागि सुझाव उपलब्ध सम्बन्धी सूचना आर्थिक वर्ष २०८०।८१ को बजेट तथा कार्यक्रमको लागि सुझाव उपलब्ध सम्बन्धी सूचना
२०७९ फाल्गुन ११ आगामी आर्थिक वर्ष २०८०/८१ का लागि समपुरक तथा विशेष अनुदान कार्यक्रम आगामी आर्थिक वर्ष २०८०/८१ का लागि समपुरक तथा विशेष अनुदान कार्यक्रम
२०७९ माघ २३ सशर्त अनुदानको तेस्रो किस्ता निकासा सम्बन्धमा सशर्त अनुदानको तेस्रो किस्ता निकासा सम्बन्धमा
२०७९ माघ २३ समपूरक अनुदानको तेस्रो किस्ता रकम निकासा सम्बन्धमा समपूरक अनुदानको तेस्रो किस्ता रकम निकासा सम्बन्धमा
मिति नाम/शिर्षक विषय हेर्नुहोस्
२०७५ माघ १८ सार्वजनिक निजी साझेदारीमा कार्यक्रम संचालन गर्ने सम्बन्धी समझदारी समाचार
२०७५ जेष्ठ २ समाचार
मिति नाम/शिर्षक विषय हेर्नुहोस्
२०७७ मंसिर १८ उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण लगानी सम्बन्धी प्रेस विज्ञप्ती मिति २०७७/८/१८ गते उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण लगानी सम्बन्धी प्रेस विज्ञप्ती मिति २०७७/८/१८ गते
२०७६ मंसिर १३ सार्वजनिक निजि सहकारी साझेदारी समितिको बैठक सम्बन्धी प्रेस विज्ञप्ति मिति २०७६-०८-१३
२०७५ असार ७ प्रेस बिज्ञप्ति
नाम/शिर्षक विषय हेर्नुहोस्
विनियोजन विधेयक, २०८० का सिद्धान्त तथा प्राथमिकता विनियोजन विधेयक, २०८० का सिद्धान्त तथा प्राथमिकता
आर्थिक वर्ष २०७८/७९ को वार्षिक मुल्याङ्कन प्रतिबेदन। आर्थिक वर्ष २०७८/७९ को वार्षिक मुल्याङ्कन प्रतिबेदन।
मन्त्रालयगत/निकायगत कार्यक्रम विवरण (आर्थिक वर्ष २०७९/८०) मन्त्रालयगत/निकायगत कार्यक्रम विवरण (आर्थिक वर्ष २०७९/८०)
मध्यमकालीन खर्च संरचना(आ.व. २०७९/८० देखि २०८१/०८२ सम्म) MTEF 2079
आर्थिक वर्ष २०७९/८० अन्तरसरकारी वित्तीय हस्तान्तरण (स्थानीय तह) अन्तरसरकारी वित्तीय हस्तान्तरण (स्थानीय तह)
आर्थिक वर्ष २०७८/७९ को चैत्र मसान्तसम्मको मन्त्रालयगत प्रगति विवरण मन्त्रालयगत प्रगति विवरण
नाम/शिर्षक विषय हेर्नुहोस्
गतिविधि

प्रवक्ता

लक्ष्मी कुमार रिमाल

उपसचिव

सम्पर्क नं.: ९८५५०८७५२०


सूचना अधिकारी

डा. अर्जुन आचार्य

शाखा अधिकृत

सम्पर्क नं.: ९८५५०८६५२०

गुनासो

Gov LOGO

सुझाब तथा गुनासो

पठाउनुहोस
बागमती प्रदेशको आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्य

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/moeapbagamatigov/public_html/wp-includes/functions.php on line 4350