0 1 2 3 4 5
bootstrap image slider by WOWSlider.com v8.8

Shalikram Jamkattel

Hon'ble Chief Minister & Minister of Economic Affairs and Planning

थप जानकारी


Prakash Dahal

Secretary

थप जानकारी

Introduction

आर्थिक माामिला तथा योजना मन्त्रालय, बागमती प्रदेशमा यहाँहरुलाई स्वागत छ ।

नेपालको संविधानको भाग १३ मा प्रदेश कार्यपालिकाको व्यवस्था भएको र सोही संवैधानिक व्यवस्था बमोजिम आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश नं. ३ को मिति २०७४ साल माघ २८ गते गठन भई कार्यारम्भ गरेको छ । प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमन, प्रदेशस्तरको आर्थिक श्रोतको बाँडफाँड, लगानी प्रक्षेपण र वित्तीय व्यवस्थापन तथा प्रदेश राजश्व सम्बन्धी नीति तथा कानूनको तर्जुमा, कार्यान्वयन र नियमन गर्ने दायित्व आर्थिक मामिला तथा योजना मन्त्रालयमा रहेको छ ।

प्रदेशस्तरको आर्थिक स्थायित्व र मुल्य स्थिरता सम्बन्धी नीति तर्जुमा र नियमन प्रदेश विनियोजन ऐन तथा प्रदेशको बजेट तर्जुमा, कार्यान्वयन, नियमन र आर्थिक अनुशासन, प्रदेशको सार्वजनिक खर्च व्यवस्थापन तथा प्रदेश स्तरीय अर्थ, योजना, बजेट, वित्तीय संस्थाहरु संचालन व्यवस्थापन सम्बन्धी कार्यको लागि यो मन्त्रालय स्थापना भएको हो ।

 

bagmati-province-map
Date Title Subject हेर्नुहोस्
२०८० चैत्र २ आ.व. २०८०/०८१ को फागुन महिनासम्मको वित्तीय प्रगति विवरण
२०८० फाल्गुन ३ आ.व. २०८०/०८१ माघ महिनासम्मको वित्तीय प्रगति विवरण आ.व. २०८०/०८१ माघ महिनासम्मको वित्तीय प्रगति विवरण
२०८० माघ ३ आ.व. २०८१/८२ का लागि समपूरक तथा विशेष अनुदान प्रस्ताव सम्बन्धमा। आगामी आ.व. २०८०/८१ का लागि समपूरक तथा विशेष अनुदान प्रस्ताव सम्बन्धमा।
२०८० माघ २ आ. व. २०८०/८१ को अर्ध-वार्षिक वित्तीय प्रगति विवरण आ. व. २०८०/८१ को अर्ध-वार्षिक वित्तीय प्रगति विवरण
२०८० पुष ६ आ.ब. २०८०/०८१ मंसिर महिनासम्मको वित्तिय प्रगति विवरण आ.ब. २०८०/०८१ मंसिर महिनासम्मको वित्तिय प्रगति विवरण
२०८० मंसिर २२ बागमती प्रदेश आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड,२०८० बागमती प्रदेश आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड,२०८०
२०८० मंसिर २२ प्रथम त्रैमासिक प्रगति विवरण प्रथम त्रैमासिक प्रगति विवरण
Date Title Subject हेर्नुहोस्
२०७७ मंसिर १८ उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण लगानी सम्बन्धी प्रेस विज्ञप्ती मिति २०७७/८/१८ गते उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण लगानी सम्बन्धी प्रेस विज्ञप्ती मिति २०७७/८/१८ गते
२०७६ मंसिर १३ सार्वजनिक निजि सहकारी साझेदारी समितिको बैठक सम्बन्धी प्रेस विज्ञप्ति मिति २०७६-०८-१३
Title Subject हेर्नुहोस्
बागमती प्रदेश आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड,२०८० बागमती प्रदेश आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड,२०८०
प्रदेश विनियोजन ऐन, २०८० प्रदेश विनियोजन ऐन, २०८०
प्रदेश आर्थिक ऐन, २०८० प्रदेश आर्थिक ऐन, २०८०
प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्ने बनेको विधेयक प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्ने बनेको विधेयक
प्रदेश निजामती सेवा ऐन, २०७९ प्रदेश निजामती सेवा ऐन, २०७९
प्रदेश आर्थिक ऐन, २०७९
Title Subject हेर्नुहोस्
बागमती प्रदेशको आर्थिक वर्ष २०७९/०८० को बजेटको वार्षिक मूल्याङ्कन प्रतिवेदन बागमती प्रदेशको आर्थिक वर्ष २०७९/०८० को बजेटको वार्षिक मूल्याङ्कन प्रर्तवेदन
कार्यक्रम विवरण (आर्थिक वर्ष २०८०/०८१) कार्यक्रम विवरण (आर्थिक वर्ष २०८०/०८१)
अन्तर सरकारी वित्तीय हस्तान्तरण (स्थानीय तह) (आर्थिक वर्ष २०८०/०८१) अन्तर सरकारी वित्तीय हस्तान्तरण (स्थानीय तह) (आर्थिक वर्ष २०८०/०८१)
बागमती प्रदेश सरकारको बजेट वक्तव्य २०८०/०८१ बागमती प्रदेश सरकारको बजेट वक्तव्य २०८०/०८१
बागमती प्रदेश आर्थिक सर्वेक्षण (२०७९/२०८०) बागमती प्रदेश आर्थिक सर्वेक्षण (२०७९/२०८०)
विनियोजन विधेयक, २०८० का सिद्धान्त तथा प्राथमिकता विनियोजन विधेयक, २०८० का सिद्धान्त तथा प्राथमिकता
Title Subject हेर्नुहोस्
गतिविधि

प्रवक्ता

लक्ष्मी कुमार रिमाल

उपसचिव

सम्पर्क नं.: ९८५५०८७५२०


सूचना अधिकारी

डा. अर्जुन आचार्य

शाखा अधिकृत

सम्पर्क नं.: ९८५५०८६५२०/९८५५०७०३८२

Gov LOGO

सुझाब तथा गुनासो

पठाउनुहोस्।
शिक्षा, स्वास्थ्य तथा कृषि समितिको ११ ‌औं बैठक